Acts 12:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले त्यसलाई भने, “तँ बौलाएकी छस् कि क्या हो?” तर त्यसले “हो, पत्रुस नै हुनुहुन्छ, साँच्चै हो,” भनेर जिद्दी गरी। तिनीहरूले भने, “त्यसो भए उनी पत्रुसलाई हेरचाहा गर्ने स्वर्गदूत होलान्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले त्यसलाई भने, “तँ बौलाही होस्।” तर त्यसले भनेकी कुरा साँच्चै हो भनी त्यसले जिद्दी गरी। तब तिनीहरूले भने, “त्यो उनको स्वर्गदूत होला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तिनलाई यसरी जवाफ दिए, “तिमी बहुलाएकी छौ!” तर तिनी आफ्नो कुरा साँच्चै नै हो भनेर दृढ भइरहिन्। त्यसकारण तिनीहरूले “तिनी पत्रुसको दूत हुन सक्छन् भनी ठाने।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले रोदालाई भने, “तँ पागल होस्!” तर उसले यो साँचो हो भनी रही। ती झुण्डले भने, “यो पत्रुसको स्वर्गदूत हुनुपर्छ।”
Nepali Tamang 2011
तर थेरी मुबागदेसे थेदा “ए म्योजीम” भिसी भिमा थेसे ढीपि लबान चु ताम पक्का हिन्ना भिसी भिजी। जमाहेन्से थेनीगदेसे “थे पत्रुसदा च्याबा स्वर्गदूत मुला तला” भिसी भिजी।