Acts 12:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले चाहिँ ढोका ढक्ढकाइरहे। आखिरमा तिनीहरूले ढोका खोले। पत्रुसलाई नै देख्दा तिनीहरू छक्कै परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पत्रुसले चाहिँ ढकढक्याइरहे। ढोका खोल्दा तिनलाई देखेर तिनीहरू छक्क परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पत्रुसले ढोका ढक्ढक्याइरहे। जब तिनीहरूले ढोका खोले, र तिनलाई देखे, तब तिनीहरू आश्चर्यचकित भए।
Nepali ERV (पवित्र बाइबल)
तर पत्रुसले दैलो ढकढकाई रहे। जब चेलाहरूले ढोका उघारे तब उनीहरूले पत्रुसलाई देखे। तिनीहरू उनलाई देखेर छक्क परे।
Nepali Tamang 2011
तर पत्रुससे चा म्राप ढ्वक ढ्वक लबाला लबान लजी। जमाहेन्से म्राप ठोङ्मा पत्रुसदा म्राङ्सी थेनीगदे उदेक तजी।