Acts 12:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले यूहन्‍नाका दाजु याकूबलाई तरवारले मार्न लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले यूहन्‍नाका दाजु याकूबलाई तरवारले मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले यूहन्‍नाका भाइ याकोबलाई तरवारले मारेका थिए।
Nepali ERV (पवित्र बाइबल)
हेरोदले याकूबलाई तरवाले मार्नु भन्ने हुकुम दिए। याकूब यूहन्नाका भाइ थिए।
Nepali Tamang 2011
थे ग्‍लेसे यूहन्‍नाला ज्‍योज्‍यो याकूबदा तरवारसे थासी साइपुङ्जी।