Acts 12:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले कराउँदै “यो त मानिसको बोली होइन, तर परमेश्‍वरको बोली हो,” भनेर राजाको प्रशंसा गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरू “यो त ईश्‍वरको बोली हो, मानिसको होइन!” भनेर कराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यो त मानिसको नभएर ईश्‍वरको वाणी हो,” भन्दै मानिसहरू चिच्याए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू चिच्याए, “यो त परमेश्वरको आवाज हो मानिसको होइन!”
Nepali Tamang 2011
जमाहेन्‍से म्‍हिगदेसे “चु काइ मी लला काइ हिन्‍ना, म्‍हिला आहिन!” भिसी क्रिङ्‌जी।