Acts 12:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी हेरोदले परमेश्‍वरलाई आदर नदिएकोमा एक्‍कासि प्रभुका एउटा स्‍वर्गदूतले तिनलाई प्रहार गरे र तिनी किरा परेर मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमेश्‍वरलाई महिमा नदिएकोमा त्‍यत्तिखेरै प्रभुका एउटा स्‍वर्गदूतले उनलाई प्रहार गरे, र स्‍याउँ-स्‍याउँ कीरा परेर उनको देहान्‍त भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेरोदले परमेश्‍वरलाई महिमा नदिएकोले तुरुन्तै प्रभुको एउटा दूतले उनलाई प्रहार गरे। अनि तिनी बिरामी भए, र किरा परेर मरे।
Nepali ERV (पवित्र बाइबल)
हेरोदले यस्तो प्रशंसा ग्रहण गरे अनि प्रभुको महिमालाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई मान्यता दिएनन्। यसैले प्रभुको दूतले उनलाई रोगी तुल्याए। उनलाई भित्र भित्रै कीराले खायो अनि मरे।
Nepali Tamang 2011
तर परमेश्‍वरला मानदेन जयजयकार आलबासे लमा थेनोन धुइरी स्‍वर्गदूत गिकसे हेरोद ग्‍लेदा आखम्‍बा तना लजी, जमाहेन्‍से स्‍याउँ स्‍याउँ च्‍योलोङ तसी थे सिजी।