Acts 12:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमेश्वरले पठाउनुभएको परमेश्वरको वचनचाहिँ फैलिंदै र बढ्दै गयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर प्रभुको वचन बढ्दै र फैलिँदैगयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्वरको वचनचाहिँ बढ्दै र फैलिँदै गयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको सन्देश चारैतर्फ फिंजिरहेथ्यो अनि अधिक भन्दा अधिक मानिसहरूलाई पूर्ण प्रभाव पार्यो। विश्वासीहरूका समूहहरू धेरै गुणा बढेर गए।
Nepali Tamang 2011
तर परमेश्वरला बचन जुन जुन ग्लारी थेःजी थेरी ल्हानान विश्वासीगदे बढब तबान निजी।