Acts 12:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस कामले यहूदीहरू खुसी भएको देखेर तिनले अझ झन् सुरिएर पत्रुसलाई पनि पक्रे। त्यस बेला अखमिरी रोटी खाने मुक्ति-दिवस भन्ने चाडको समय थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस कामले यहूदीहरू खुशी भएका देखेर पत्रुसलाई पनि पक्रने तरखर गरे। यो घटना अखमिरी रोटीका चाड़को समयमा भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस कुराले यहूदीहरू खुशी भएका देखेर उनले पत्रुसलाई पनि पक्रने विचार गरे। यो अखमिरी रोटीको चाडको समयमा भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
हेरोदले देखे कि यहूदीहरूले त्यो मन पराए। यसकारण उनी अघि गए अनि पत्रुसलाई पनि पक्रे। यो घटना यहूदीहरूको निस्तार चाडको समयमा घटेको थियो।
Nepali Tamang 2011
चुह्रङ् लमा यहूदीगदे ताङ्बा म्राङ्सी हेरोद ग्लेसे पत्रुसदाएनोन चुङ्पुङ्जी। हेरोद ग्लेसे चुह्रङ् लबा खमीर आयुना गेङ चसी धङ्बा चाडला धुइरी मुबा।