Acts 12:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुस झ्यालखानभित्र कैद हुँदा मण्डलीले एउटै मनका भएर तिनको लागि परमेश्वरसँग लगातार प्रार्थना गरिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी पत्रुस झ्यालखानमा राखिए, तर तिनको निम्ति मण्डलीले परमेश्वरलाई बड़ो जोशसँग प्रार्थना गरिरहेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण पत्रुसलाई झ्यालखानामा राखियो। तर मण्डली उनका निम्ति परमेश्वरसित खुरन्धार प्रार्थनामा लागिरहेको थियो।
Nepali ERV (पवित्र बाइबल)
यसैले उनले पत्रुसलाई जेलमा राखे। तर मण्डलीले पत्रुसको लागि परमेश्वरलाई लगातर प्रार्थना गरिरहे।
Nepali Tamang 2011
थेतबासेलमा पत्रुसदा झ्याल्खानरी झाङ्जी, तर मण्डलीसे पत्रुसला लागिरी परमेश्वरदेन छ्याम झन प्रार्थना लबाला लबान लजी।