Acts 13:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एन्टिओखिया सहरको मण्डलीमा अगमवक्ताहरू र शिक्षा दिने मानिसहरू निकै थिए। तिनीहरू बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, राजा हेरोदसँगै हुर्केका मनेन अनि शाऊल थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एन्टिओखियाको मण्डलीमा अगमवक्ताहरू र शिक्षकहरू, अर्थात् बारनाबास, काला भनिने शिमियोन, कुरेनीका लुकियस, प्रान्तीय शासक हेरोदसँग हुर्केका मनेन र शाऊल थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एन्टिओखियाको मण्डलीमा कति अगमवक्ताहरू र शिक्षकहरू थिए: बारनाबास, निगेर भनिने शिमियोन, साइरिनीका लुकियस र मनेन (जो शासक हेरोदसँग हुर्केका थिए) र शाऊल।
Nepali ERV (पवित्र बाइबल)
एन्टिओकको मण्डलीमा केही अगमवक्ताहरू र शिक्षकहरू थिए। तिनीहरू बर्णाबास, सिमियोन (उसलाई पनि भनिन्थ्यो) लुसियस (साइरिनीवासी) मनेन (हेरोद राजसँगै हुर्किएको मानिस) र शावल थिए।
Nepali Tamang 2011
एन्टिओखियाला मण्डलीरी मुबा अगमवक्तागदेदेन लोप्बा म्हिगदे चुनोन हिन्ना। बारनाबास, म्लाङगै भिबा शिमियोन, कुरेनी भिबा लुकियस, शासन लबा हेरोददेन छ्याम छर्बा मनेन ओच्छे शाऊल,