Acts 13:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तँ सबै असल कुराको शत्रु अनि दुष्ट चाल र धुर्त्याइँले भरिएको शैतानको बच्चा होस्। के तँ प्रभुको सोझो बाटोलाई बङ्ग्याउन कहिल्यै छोड्दैनस्?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तँ दियाबलसको छोरो, सारा धार्मिकताको शत्रु, सम्पूर्ण छल र दुष्टताले भरिएको! के तँ प्रभुको सोझो मार्ग बङ्ग्याउन छोड्दैनस्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ए शैतानको बच्चा, हरेक सही कुराको शत्रु, सबै किसिमका छल र कपटले भरिपूर्ण, प्रभुका असल र ठिक बाटाहरू भ्रष्ट पार्न के तँ कहिल्यै छोड्दैनस्?
Nepali ERV (पवित्र बाइबल)
अनि भने, “तँ शैतानको छोरो! तँ सबै सही कुराको शत्रु होस्। तँमा शैतानी छक्कापञ्जा मात्र छ। के तैले सधैं प्रभुको सत्यहरूलाई झूटहरूमा परिणत गर्न छोडदैनस्!
Nepali Tamang 2011
“ए जम्मान ज्यबा गेला शत्रु, ओच्छे पापी सेमदेन नइबा सेमसे प्लिङ्बा शैतानना कोला, तिग एसे प्रभुग्याम लोप्बा सत्य तामगदेदा न्होङ्ना लबारी आख्ला?