Acts 13:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुको शिक्षामा भएको शक्ति देखेर बडा-हाकिम छक्क परे अनि उनले प्रभुमाथि विश्वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब प्रान्तका ती शासकले यो भएको देखेर विश्वास गरे, किनकि प्रभुको शिक्षामा तिनी छक्क परेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ घटेको घटना ती राज्यपालले देखेपछि उनले विश्वास गरे। किनकि प्रभुका बारेमा दिइएको शिक्षाबाट तिनी अचम्म परेका थिए।
Nepali ERV (पवित्र बाइबल)
जब प्रशासक र्सगियस पावलले यो देखे, उनले विश्वास गरे। प्रभुको शिक्षाको विषयमा उनी आचर्य चकित भए।
Nepali Tamang 2011
चुह्रङ् तबा म्राङ्सी थे ग्लारी शासन लबा म्हिसे प्रभुदा विश्वास लजी। तिग्दा भिसम प्रभुला बचनग्याम लोप्बा तामरी थे उदेक तबा मुबा।