Acts 13:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावल र बारनाबासचाहिँ पर्गादेखि पिसिदिया क्षेत्रको एन्‍टिओखिया सहरमा गए अनि पवित्र विश्रामको दिनमा ती दुई जना सभाघरमा गएर बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरू पर्गाबाट निस्‍केर पिसिदियाको एन्‍टिओखियामा आए, र शबाथमा सभाघरभित्र गएर बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पर्गाबाट तिनीहरू पिसिदियाको एन्टिओखियामा गए। शब्बाथमा तिनीहरू सभाघरभित्र पसे र त्यहाँ बसे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले आफ्ना यात्रा जारी राखे अनि पर्गा देखि पिसिदिया शहरको एन्टिओकतिर गए। विश्रामको समयमा, तिनीहरू यहूदीहरूका सभाघरभित्र गए र बसे।
Nepali Tamang 2011
तर थेनीगदे चा पर्गा भिबा ग्‍लाग्‍याम पिसिदिया भिबा अञ्‍चलरी परब तबा एन्‍टिओखिया शहररी खजी, ओच्‍छे ब्‍लप्‍बा न्‍हबा धिनकुनु यहूदीगदे ह्रुप तबा दिम न्‍हङरी निसी चिजी।