Acts 13:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले कनान देशका सात जातिलाई नाश गर्नुभयो र त्यो देश हाम्रा पुर्खाहरूलाई दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले कनान देशमा सात वटा जातिलाई नाश पारेर उनीहरूका देशको अधिकार प्राय: चार सय पचास वर्षसम्म तिनीहरूलाई दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कनानका सात राष्ट्रहरूलाई उहाँले नाश गर्नुभयो र उनीहरूको देश आफ्ना जनहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले कनान देशमा सातवटा राष्ट्रहरूलाई पूर्ण ध्वंश पार्नु भयो। उहाँले ती जमीनहरू केवल उहाँका मानिसहरूलाई दिनुभयो।
Nepali Tamang 2011
जमाहेन्से परमेश्वरसे कनान य्हुल्साला गोर निस य्हुलला म्हिगदेदा नाश लजी। ओच्छे थे य्हुल्सा परमेश्वरसे थेनीगदेला अधिकाररी पिन्जी।