Acts 13:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति बेलासम्‍म चार सय पचास वर्ष जति बितिसकेको थियो। “त्‍यसपछि परमेश्‍वरले तिनीहरूको बीचमा न्‍याय गर्न न्‍यायाधीशहरू खटाउनुभयो। ती न्‍यायाधीशहरूले एकपछि अर्को गर्दै अगमवक्ता शमूएलका पालासम्‍म काम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यी कुरापछि शमूएल अगमवक्ताको पालोसम्‍म उहाँले न्‍यायकर्ताहरू दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रायः चार सय पचास वर्षसम्म तिनीहरूले त्यहाँ अधिकार जमाए। “यसपछि शमूएल अगमवक्ताको समय नआउन्जेल परमेश्‍वरले तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
यी सम्पूर्ण घटनाहरू लगभग् 450 र्वषको अवधि सम्म थियो। “त्यसपछि, परमेश्वरले अगमवक्ता शामूएलको अवधिसम्म तिनीहरूलाई न्यायकर्त्ताहरू दिनुभयो।
Nepali Tamang 2011
चु जम्‍मान ताम ओस्‍पन ग्‍यार्जा ब्‍लिसे बोगल न्‍हीसे च्‍युइ दिङधोना तजी। “जमाहेन्‍से शमूएल अगमवक्ताला पालोधोना परमेश्‍वरसे न्‍यायाधीश पिन्‍जी।