Acts 13:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि हाम्रा पुर्खाहरूले राजाको माग गरे अनि परमेश्वरले उनीहरूलाई बेन्यामिन कुलका कीशका छोरा शाऊललाई राजा बनाउनुभयो। शाऊलले चालीस वर्षसम्म राज्य गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि तिनीहरूले राजा मागे, र परमेश्वरले बेन्यामीन कुलका कीशका छोरा शाऊललाई चालीस वर्षसम्म तिनीहरूमाथि राज्य गर्न दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मानिसहरूले एउटा राजाको माग गरे। अनि उहाँले बेन्यामीन कुलका कीशका छोरा शाऊललाई तिनीहरूका राजा बनाउनुभयो। तिनले चालीस वर्षसम्म शासन गरे।
Nepali ERV (पवित्र बाइबल)
तब मानिसहरूले राजाको माग गरे। परमेश्वरले कीशका छोरो शावललाई दिनुभयो। शावल बिन्यामीन कुलका थिए। उनले चालीस र्वषसम्म राजा भएर राज गरे।
Nepali Tamang 2011
जमाहेन्से म्हिगदेसे ग्ले ह्रीजी, थेतबासेलमा परमेश्वरसे बेन्यामीनना वंशला कीश भिबा म्हिला झा शाऊलदा बोगल न्ही दिङधोना शासन लपुङ्जी।