Acts 13:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले आफ्नो सेवा सुरु गर्नुभन्दा अघि बप्तिस्मा दिने यूहन्ना आए। उनले चाहिँ आ-आफ्ना पापलाई मानिलिएर छोडी पानीको बप्तिस्मा लिनू भनेर इस्राएलका सबै मानिसहरूलाई प्रचार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ आउनभन्दा अघि यूहन्नाले इस्राएलका सबै मानिसलाई पश्चात्तापका बप्तिस्माको प्रचार गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूको आगमनभन्दा अगाडि यूहन्नाले सबै इस्राएलीहरूमा पश्चात्ताप र बप्तिस्माको प्रचार गरे।
Nepali ERV (पवित्र बाइबल)
येशू आउन अघि यूहन्नाले सबै यहूदीहरूमा प्रचार गरे। यूहन्नाले तिनीहरूलाई भने “तिमीहरू स्वयं परिणत हुन चाहन्छौ भनि देखाउनका निम्ति बप्तिस्मा लेऊ।”
Nepali Tamang 2011
येशू फेप्खबा भन्दा ङाच्छा यूहन्नासे इस्राएलला जम्मान म्हिगदेदा ह्राङ ह्राङला पाप ख्लासी परमेश्वरपट्टि दोःसी बप्तिस्मा किन्गो भिसी थेःना लजी।