Acts 13:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हामी तपाईंहरूलाई यही सुसमाचार सुनाउँछौं— परमेश्‍वरले हाम्रा पुर्खालाई गर्नुभएको प्रतिज्ञा
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमेश्‍वरले पिता-पुर्खालाई गर्नुभएको त्‍यो प्रतिज्ञाको सुसमाचार हामी तपाईंहरूकहाँ ल्‍याउँछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हाम्रा पुर्खाहरूसँग परमेश्‍वरले जे प्रतिज्ञा गर्नुभयो, हामी तपाईंहरूलाई त्यो सुसमाचार सुनाउँछौँ,
Nepali ERV (पवित्र बाइबल)
हाम्रा पूर्वजहरूलाई दिएको प्रतिज्ञाको बारेमा सुसमाचार हामी तिमीहरूलाई भन्छौ।
Nepali Tamang 2011
“परमेश्‍वरसे य्‍हाङला आखे म्‍हेमेदेन छ्‌याम लबा थे कबुलला समाचार ङन्‍से ह्राङनीदा पाङ्ला।