Acts 13:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँलाई फेरि कहिल्‍यै मर्नुनपर्ने गरी बिउँताउनुहुनेछ भन्‍ने कुराको बारेमा भने परमेश्‍वरले यसो भन्‍नुभएको रहेछ— ‘दाऊदलाई प्रतिज्ञा गरेको पवित्र र निश्‍चित आशिष्‌चाहिँ म तिमीहरूको बीचमा पठाउनेछु’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले ख्रीष्‍टलाई कहिले नसड्‌ने गरी मृतकबाट जीवित पार्नुभएको विषयमा चाहिँ यसो भन्‍नुभएको छ, ‘म तिमीहरूलाई दाऊदलाई दिएका पवित्र र अटल आशीर्वाद दिनेछु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कहिले पनि नकुहिने गरी उहाँलाई परमेश्‍वरले मरेकाहरूबाट जीवित पार्नुभएको तथ्य, यी वचनहरूमा भनिएको छ: “ ‘दावीदलाई प्रतिज्ञा गरेबमोजिम म तिमीहरूलाई पवित्र र अटल आशीर्वाद दिनेछु।’
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले येशूलाई मृत्युबाट बौराउनु भयो। येशू फेरि कहिल्यै पनि चिहानभित्र पस्नु हुनेछैन न त धुलो नै हुनुहुनेछ। तब परमेश्वरले भन्नुभयोः ‘म तिमीहरूलाई पवित्र र सत्य प्रतिज्ञाहरू दिनेछु जुन मैले दाऊलाई दिएँ।’ यशैया 55:3
Nepali Tamang 2011
परमेश्‍वरसे येशूदा खाइमै नइना आलना सिबाग्‍याम सोना लबाला बारेरी चुह्रङ् भिसी सुङ्बा मुला, ‘ङाइ दाऊददा पिन्‍ना भिसी लबा कबुल चोखोदेन सत्‍य मोलम एनीगदेदा पिन्‍ना।’