Acts 13:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूमा विश्वास गर्नेहरू जति सबै पापबाट छुट्कारा पाएर परमेश्वरको अगाडि ठीक ठहरिन्छन्। यो काम त मोशाले दिएको व्यवस्थाले पूरा गर्न सकेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं विश्वास गर्नेहरू हरेकले उहाँद्वारा नै सबै कुराबाट छुटकारा पाउनुभएको छ, जुन छुटकारा मोशाको व्यवस्थाद्वारा तपाईंहरूका निम्ति सम्भव थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँमा विश्वास गर्ने हरेक उहाँद्वारा नै सबै कुरामा धर्मी ठहराइएको छ, जुन धार्मिकता मोशाको व्यवस्थाद्वारा सम्भव थिएन।
Nepali Tamang 2011
मोशाला ठिमग्याम ह्राङनी परमेश्वरदा सेम निबा म्हि दोबारी आखम्नी। तर येशूदा विश्वास लबागदे जम्मान परमेश्वरदा सेम निबा म्हि दोबा मुला।