Acts 13:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र आत्‍माले पठाउनुभएका बारनाबास र शाऊल एन्‍टिओखिया सहरबाट हिँडे। तिनीहरू सिलुकिया सहरमा गए। त्‍यहाँबाट तिनीहरू समुद्रको यात्रा गरेर साइप्रस टापुमा गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पवित्र आत्‍माद्वारा पठाइएका हुनाले तिनीहरू सिलुकियामा गए र त्‍यहाँबाट जहाजमा चढ़ी साइप्रसतिर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बारनाबास र शाऊल पवित्र आत्माद्वारा पठाइएअनुसार सिलुकिया गए। अनि त्यहाँबाट साइप्रस जानका निम्ति जहाज चढे।
Nepali ERV (पवित्र बाइबल)
बर्णाबास र शावललाई पवित्र आत्माले पठाउनु भएको थियो। तिनीहरू सिल्युसियामा शहरतर्फ गए। तिनीहरू सिल्युसियाबाट जलयात्रा गर्दै साइप्रस पुगे।
Nepali Tamang 2011
परमेश्‍वरला आत्‍मासे बारनाबासदेन शाऊलदा पुइजी, ओच्‍छे थेन्‍नी सिलुकिया भिबा ग्‍लारी निजी। थे ग्‍लाग्‍याम पानी जहाजरी क्रेःसी साइप्रसपट्टि निजी।