Acts 13:41 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए गिल्ला गर्नेहरू हो, अचम्म मान अनि नाश भइजाओ! किनभने तिमीहरूको समयमा म यस्तो एउटा काम गर्नेछु, त्यस कामको बारेमा कसैले तिमीहरूलाई बताए तापनि तिमीहरूले विश्वास गर्नेछैनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘हे निन्दा गर्ने हो, हेर र आश्चर्य मान, अनि नष्ट भइजाओ, किनकि तिमीहरूको समयमा म एउटा काम गर्छु, यस्तो काम जसको विषयमा कसैले बयान गरिदिए पनि तिमीहरूले कहिल्यै विश्वास गर्नेछैनौ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘हे निन्दा गर्नेहरू हो, हेर, आश्चर्य मान र नष्ट भइजाओ; किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, जुन तिमीहरूलाई कसैले भने पनि तिमीहरू त्यसमा कहिल्यै विश्वास गर्नेछैनौ।’ ”
Nepali ERV (पवित्र बाइबल)
‘जसले शंका गर्छौ, सुन्! तिमीहरू छक्क पर्न सक्छौ, तर मेरो नजरदेखि टाढा हौ अनि तुरन्तै मर किनभने तिमीहरूको अवधिमा म केही गर्नेछु जुन तिमीहरू विश्वास गर्ने छैनौ। यदि कसैले तिमीहरूलाई त्यसको वर्णन दिंदा पनि तिमीहरूले विश्वास गर्ने छैनौ!”‘ हबकूक 1:5
Nepali Tamang 2011
अगमवक्तागदेसे चुह्रङ् भिसी पाङ्बा मुबा, ‘परमेश्वरसे सुङ्बा तामदा हेला लबागदे, उदेक तसी सिउ! एनीगदेला धुइरी ङाइ गे गिक लला, थे गेला बारेरी खालैसे पाङ्सी पिन्सैनोन एनीगदेसे खाइमै विश्वास आल।’”