Acts 13:42 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावल र बारनाबास सभाघरबाट निस्कँदा मानिसहरूले ‘अर्को विश्रामको दिन फेरि आएर यी कुराहरूको बारेमा हामीलाई अझै सुनाइदिनुहोस्’ भनी बिन्ती गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावल र बारनाबास सभाघरबाट निस्केर जान लाग्दा आउँदो शबाथमा पनि यी कुरा सुनाइदिनुहोस् भनी मानिसहरूले तिनीहरूलाई बिन्ती गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावल र बारनाबासले सभाघर छोडेपछि मानिसहरूले तिनीहरूलाई अर्को शब्बाथ, अरू कुरा गर्नका निम्ति बोलाए।
Nepali ERV (पवित्र बाइबल)
पावल र बर्णाबासले सभाघर चोडेर गइरहेको बेला मानिसहरूले फेरि अर्को विश्रामको दिनमा आउनुहोस् भने अनि यी कुराहरूबाट अझ अधिक भन्नु होस् भनी तिनीहरूलाई विन्ती गरे।
Nepali Tamang 2011
पावलदेन बारनाबास यहूदीगदे ह्रुप तबा दिमग्याम थोन्सी निबारी छ्याइमुबा, जमा म्हिगदेसे खबा साताला ब्लप्बा न्हबा धिनकुनुएनोन ङन्दा चु ताम लोप्सी पिन्गो भिसी थेनीगदेदा पाङ्बाला पाङ्बान लजी।