Acts 13:43 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सभा सकिएपछि यहूदीहरू र यहूदी धर्म मान्ने अरू जातिका मानिसहरू धेरै पावल र बारनाबासको पछि लागे। पावल र बारनाबासले तिनीहरूसँग कुरा गरेर सधैँ परमेश्वरको अनुग्रहमा रहिरहनू भनी जोड दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सभा विसर्जन भएपछि धेरै यहूदीहरू र यहूदी मत मान्ने भक्तहरू पावल र बारनाबासको पछि लागे, र तिनीहरूले उनीहरूसँग बोल्दै उनीहरूलाई परमेश्वरको अनुग्रहमा रहिरहनू भनी आग्रह गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सभा समाप्त गरेपछि धेरै यहूदी तथा यहूदी धर्म मान्ने भक्तहरूले पावल र बारनाबासलाई पछ्याए, जसले परमेश्वरको अनुग्रहमा लागिरहन तिनीहरूलाई बिन्ती गरे।
Nepali ERV (पवित्र बाइबल)
सभा सिद्धिए पछि धेरै यहूदीहरूले अनि धेरै मानिसहरू जो यहूदी धर्ममा परिणत भएका थिए अनि सत्य परमेश्वरको आराधाना गैर्दथिए, तिनीहरूको पछि गए। पावल अनि बर्णाबास तिनीहरूसित बोले अनि परमेश्वरको अनुग्रह पाईरहन उत्साह दिए।
Nepali Tamang 2011
यहूदीगदे ह्रुप तबा दिमग्याम थोन्माहेन्से ल्हानान यहूदीगदेदेन यहूदी धर्म तेन्बा अर्गु य्हुलला म्हिगदे पावलदेन बारनाबासला लिच्छा भ्रबारी छ्याइजी, जमाहेन्से पावलदेन बारनाबाससे थेनीगदेदा एनीगदे सदन परमेश्वरला दयामायारी चिउ भिसी भिजी।