Acts 13:44 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को विश्रामको दिन सुसमाचार सुन्न सहरका प्राय: सबै मानिसहरू उल्टेर आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्को शबाथमा झण्डै सम्पूर्ण सहर परमेश्वरको वचन सुन्नलाई उल्टेर आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुको वचन सुन्न अर्को शब्बाथमा पूरै सहर जम्मा भएर आयो।
Nepali ERV (पवित्र बाइबल)
अर्को विश्रामको दिनमा, शहरका प्रायः जम्मै मानिसहरू प्रभुको वचन सुन्नलाई एकत्रित भए।
Nepali Tamang 2011
ब्लप्बा न्हबा अर्गु धिनकुनुएनोन शहरला जम्मान ह्रङ्बा म्हिगदे परमेश्वरला बचन ङ्यान्बारी पोप तजी।