Acts 13:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदीहरूले मानिसहरूको त्‍यत्रो हुल देखेर पावल र बारनाबासमाथि डाह गर्न थाले। तिनीहरूले विरोध गर्दै पावललाई गाली गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भीड़लाई देख्‍दा, यहूदीहरू डाहले भरिए र पावलले भनेका कुराको खण्‍डन गरे, र तिनको निन्‍दा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यहूदीहरूले भीडलाई देखे, तब तिनीहरू ईर्ष्याले भरिए। अनि पावलले भनेका कुराहरूमाथि नानाथरी दोष लगाउँदै उनको अपमान गरे।
Nepali ERV (पवित्र बाइबल)
जब यहूदीहरूले ती मानिसहरूलाई त्यहाँ देखे तिनीहरूमा खूबै डाह उत्पन्न भयो। तिनीहरूले नराम्रा शब्दहरू भने अनि पावलसंग र्तक विर्तक गरे।
Nepali Tamang 2011
चुदे ल्‍हाना म्‍हिला हुल म्राङ्सी कोइ कोइ यहूदीगदेदा ल्‍हानान डाह तजी, ओच्‍छे पावलसे पाङ्बा तामदा बिरोध लसी थेनीगदेसे पावलला बेइज्‍जत लजी।