Acts 13:49 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको वचन त्यस क्षेत्रमा सबैतिर फैलियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रभुको वचन सबै इलाकाभरि फैलियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुको वचन सम्पूर्ण क्षेत्रभरि फैलियो।
Nepali ERV (पवित्र बाइबल)
अनि प्रभुको सन्देशले सारा क्षेत्रभरि प्रचार पाइरहेथ्यो।
Nepali Tamang 2011
जमाहेन्से विश्वासीगदेसे जम्मान ग्लारी प्रभुला बचन थेःना लजी।