Acts 13:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सलामिस सहरमा पुगेर यहूदीहरूका सभाघरहरूभित्र पसी तिनीहरूले परमेश्वरको वचन सुनाउन लागे। त्यो काममा सघाउन तिनीहरूले मर्कूस भनिने यूहन्नालाई पनि साथमा लगेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सलामिसमा आइपुगेपछि तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्वरको सुसमाचार प्रचार गरे। तिनीहरूलाई सहायता गर्न यूहन्ना तिनीहरूसँग थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू सलामिस पुगे, तब तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्वरको वचनको घोषणा गरे। तिनीहरूका सहायताको रूपमा यूहन्ना तिनीहरूसँगै थिए।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरू सलामिस भन्ने ठाउँमा पुगे, त्यहाँ यहूदीहरूका सभाघरहरूमा तिनीहरूले परमेश्वरको सुसमाचारको प्रचार गरे। यूहन्ना र मर्कूस पनि सहयोगीको रूपमा तिनीहरूलसंगै थिए।
Nepali Tamang 2011
ओच्छे सलामिस भिबा ग्लारी धोखमाहेन्से थेन्नीसे यहूदीगदे ह्रुप तबा दिमरी परमेश्वरला बचन थेःना लजी। थेन्नीदा ह्रो लबारी मर्कूस भिबा यूहन्नाएनोन थेन्नीदेन छ्यामनोन मुबा।