Acts 13:51 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पावल र बारनाबासले ती मानिसहरूलाई परमेश्‍वरले नै न्‍याय गर्नुहुनेछ भन्‍ने चेतावनी दिँदै आफ्‍ना खुट्टाको धुलो टक्टकाए र आइकोनियन सहरतिर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उनीहरूचाहिँ आफ्‍ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा टकटक्‍याएर, आइकोनियनमा आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूका विरुद्ध उनीहरूले आफ्ना पैतालाको धुलो टकटक्याएर आइकोनियममा गए।
Nepali ERV (पवित्र बाइबल)
यसैकारणले पावल र बर्णाबासले तिनीहरूको विरुद्ध आफ्ना खुट्टाका धुलाहरू टक्टकाए। त्यसपछि तिनीहरू आइकोनियम भन्ने शहरतर्फ लागे।
Nepali Tamang 2011
थेतबासेलमा पावलदेन बारनाबाससे चा थेनीगदेला बिरोधरी ह्राङला काङला धुलु खर्सी आइकोनियन भिबा ग्‍लारी निजी।