Acts 13:52 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले छोडेर गएका प्रभुका चेलाहरूचाहिँ पवित्र आत्‍माले आनन्‍दले भरिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चेलाहरू आनन्‍द र पवित्र आत्‍माले परिपूर्ण भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि चेलाहरू आनन्द र पवित्र आत्माले भरिपूर्ण भए।
Nepali ERV (पवित्र बाइबल)
तर एन्टिओकमा भएका चेलाहरू आनन्दित र पवित्र आत्माले परिपूर्ण थिए।
Nepali Tamang 2011
तर एन्‍टिओखियारी मुबा चेलागदे चा परमेश्‍वरला आत्‍मासे प्‍लिङ्‌सी ल्‍हानान ताङ्जी।