Acts 13:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूरै साइप्रस टापुको यात्रा गरेपछि तिनीहरू पाफोस भन्ने सहरमा आइपुगे। त्यहाँ तिनीहरूले एउटा बार-येशू भन्ने यहूदी जादूगरलाई भेटे। उसले आफैंलाई म अगमवक्ता हुँ भन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरू समस्त टापूको यात्रा गर्दै पाफोससम्म आइपुगे, तब त्यहाँ तिनीहरूले एक जना यहूदी झूटा अगमवक्ता बार-येशू भन्ने एक जना जादूगरलाई भेट्टाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सम्पूर्ण टापुको यात्रा गर्दै पाफोस आइपुगे। त्यहाँ तिनीहरूले बार-येशू नामको एक जना यहूदी जादुगर र झूटा अगमवक्तालाई भेटे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले सम्पूर्ण टापू पार गरेर पाफोस भन्ने शहरमा आइपुगे। तिनीहरूले त्यहाँ एक यहूदी जादूवाला भेटे। उसको नाउँ बारयेशू थियो। उनी एक झूटो अगमवक्ता थिए।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदे साइप्रस भिबा अञ्चलला शहर शहररी कोर्बान पाफोस भिबा ग्लाधोना धोखजी, थेरी थेनीगदेसे बार-येशू भिबा जादु लबा फट्टा यहूदी अगमवक्ता गिकदा स्याप्जी।