Acts 13:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो जादूगर साइप्रस टापूको बडा-हाकिम सर्गियस पौलुसको घरमा गइरहन्थ्यो। सर्गियस पौलुसचाहिँ एउटा बुद्धिमान् व्यक्ति थिए। तिनलाई परमेश्वरको वचन सुन्ने इच्छा भएको हुनाले बारनाबास र शाऊललाई बोलाउन पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो जादूगर एउटा प्रान्तका शासक सर्गियस पौलससँग बस्तथियो। सर्गियस पौलस बुद्धिमान् मानिस थिए। तिनले शाऊल र बारनाबासलाई बोलाएर परमेश्वरको वचन सुन्ने इच्छा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो एउटा प्रान्तको “सर्गियस पौलुस” नामको शासकको परिचारक थियो। ती राज्यपाल एक समझदार मानिस थिए। तिनले बारनाबास र शाऊललाई बोलाए; किनकि तिनी परमेश्वरको वचन सुन्न चाहन्थे।
Nepali ERV (पवित्र बाइबल)
बारयेशू सँधैं नै र्सगियस पौलस प्रशासकसित बस्दथे। र्सगियस पौलस एक बुद्धिमानी मानिस थिए। उनले बर्णाबास र शावललाई बोलाए। उनी परमेश्वरको सन्देश सुन्न चाहन्थे।
Nepali Tamang 2011
थे जादु लबा म्हि साइप्रस भिबा अञ्चलरी शासन लबा सर्गियस पौलुस भिबा म्हिला ह्रो मुबा। थे सर्गियस पौलुस बुद्धि मुबा म्हि मुबा। थेसे परमेश्वरला बचन ङ्यान्बा सेम लबासे लमा शाऊलदेन बारनाबासदा ङ्योइजी।