Acts 13:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर एलुमास जादूगरले (ग्रीक भाषामा यसको अर्थ यस्‍तै हुन्‍छ) बारनाबास र शाऊललाई बाधा दिएर बडा-हाकिमलाई विश्‍वासबाट फर्काउन खोज्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर एलुमास जादूगरले (किनकि ग्रीक भाषामा त्‍यसको नाउँको अर्थ यही हो) सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन खोजेर तिनीहरूको सामना गर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर एलुमास जादुगरले (उसको नामको अर्थ टुनामुना गर्ने हो) तिनीहरूको विरोध गर्‍यो। अनि ती राज्यपाललाई तिनको विश्‍वासबाट फर्काउने प्रयत्न गर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
तर जादूगर इलुमास बर्णाबास र शावलको विरोधमा थियो। ग्रीक भाषामा येशूलाई इलुमास भनिन्छ। इलुमासले प्रशासकलाई येशूमाथि विश्वास गर्न रोक्न चाहन्थे।
Nepali Tamang 2011
तर जादु लबा एलुमाससे सर्गियस पौलुससे थेनीगदेला ताम विश्‍वास थालगै भिसी शाऊलदेन बारनाबासला बिरोध लजी। एलुमास भिबा चा ग्रीक ग्‍योइरी जादु लबा म्‍हि भिबा हिन्‍ना।