Acts 13:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शाऊलले (जसलाई पावल पनि भनिन्‍छ) पवित्र आत्‍माले भरपूर भएर एलुमासलाई एकटक लाएर हेर्दै भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर शाऊलले, जसलाई पावल पनि भनिन्‍छ, पवित्र आत्‍माले भरिएर त्‍यसमाथि एकटक लाएर हेरे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि शाऊल, जसलाई पावल पनि भनिन्छ, तिनी पवित्र आत्माले भरिएर एलुमासको आँखामा एक टकले हेर्दै भने,
Nepali ERV (पवित्र बाइबल)
तर शावल पवित्र आत्माले पूर्ण भएका थिए। पावलले (शावलको अर्को नाउँ) इलुमासलाई हेरे।
Nepali Tamang 2011
तर शाऊल, थेदा पावलएनोन भिमुबा, परमेश्‍वरला आत्‍मासे प्‍लिङ्‌सी थे एलुमासदा एकोहोरो च्‍याबाला च्‍याबान लसी चुह्रङ् भिसी भिजी,