Acts 14:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावलले ठूलो सोरमा भने, “उठ र आफ्‍नो खुट्टामा उभ।” यसो भनेको सुन्‍नेबित्तिकै त्‍यो मानिस जुरुक्‍क उठ्यो अनि आफ्‍नो खुट्टा टेकेर हिँड्‍न थाल्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ठूलो सोरले कराएर भने, “तेरा खुट्टाको भरमा सीधा उभी।” अनि त्‍यो जुरुक्‍क उठ्यो र हिँड्‌न लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले तिनले उच्‍च सोरमा भने, “आफ्ना खुट्टाको भरमा उभ!” त्यही क्षण त्यो मानिस जुरुक्‍क उठ्यो, र हिँड्न थाल्यो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ पावल जोडले चिच्याए, “आफ्नो खुट्टामा उभि!” त्यो मानिस उफ्रियो र वरिपरि हिंडन थाल्यो।
Nepali Tamang 2011
“ए काङ जूसी डोङ रेःगो” भिसी घ्रेन काइसे पाङ्जी। थेह्रङ् पाङ्‌मैछ्‌याम थे म्‍हि डोङ रेःसी भ्रबारी छ्‌याइजी।