Acts 14:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूले बारनाबासलाई जिउस भनिने देवता सम्झे र पावलले नै मुख्य प्रचार गरेकोले उनलाई चाहिँ हर्मेस भनिने देवता सम्झे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले बारनाबासलाई जिउस देवता र पावललाई हर्मेस देवता भन्न लागे, किनकि यिनीचाहिँ मुख्य वक्ता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले बारनाबासलाई जिऊस र पावललाई हर्मेस भन्न थाले; किनकि पावल नै मुख्य वक्ता थिए।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले बर्णाबासलाई “जिउस” र पावललाई “हर्मेस” भन्न लागे किनभने उनी प्रमुख वक्ता थिए।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदेसे बारनाबासदा जिउस भिबा ल ओच्छे पावलदा हर्मेस ल भिसी भिबारी छ्याइजी, तिग्दा भिसम पावल चा ताम पाङ्बा मुल म्हि मुबा।