Acts 14:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहिलेका मानिसहरूलाई त परमेश्‍वरले आफूखुसी गर्न दिनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले अघि बितिसकेका पुस्‍तामा सब जातिहरूलाई आ-आफ्‍नै रीतिअनुसार चल्‍न दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बितेका दिनहरूमा उहाँले सबै मानिसहरूलाई आफूखुशी चल्ने छुट दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
बितेका दिनहरूमा उहाँले सबै जातिहरूलाई आफ्नो इच्छा अनुसार बाँच्न दिनुभयो
Nepali Tamang 2011
दङबो धुइरी परमेश्‍वरसे जम्‍मान य्‍हुलला म्‍हिगदेदा ह्राङ ह्राङला ठिम अन्‍छार भ्रपुङ्‌जी,