Acts 14:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्गा क्षेत्रमा पनि तिनीहरूले प्रभु येशू ख्रीष्‍टको प्रचार गरे। त्‍यसपछि तिनीहरू अटालिया सहरतिर झरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पर्गामा वचन प्रचार गरेर तिनीहरू अटालियामा झरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पर्गामा वचन प्रचार गरेपछि तिनीहरू अटालियामा गए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले सन्देश पर्गा शहरमा प्रचार गरे अनि अटालिया भन्ने शहर तर्फ गए।
Nepali Tamang 2011
ओच्‍छे पर्गा भिबा शहररी परमेश्‍वरला बचन थेःना लसी थेनीगदे अटालिया भिबा शहररी निजी।