Acts 14:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनीहरू निकै दिनसम्‍म एन्‍टिओखियाका मण्‍डलीका दाजुभाइहरूसँग बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू त्‍यहाँ चेलाहरूसँग निकै दिन बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ तिनीहरू चेलाहरूका साथमा धेरै समयसम्म बसे।
Nepali ERV (पवित्र बाइबल)
पावल अनि बर्णाबास चेलाहरूसित धेरै लामो समय सम्म एण्टिओकमा बसे।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदे थेरी चेलागदेदेन छ्‌याम ल्‍हानान धिनधोना चिजी।