Acts 14:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लुस्‍त्रा सहरमा एउटा लङ्गडो मानिस बस्‍थ्‍यो। ऊ जन्‍मैदेखिको कुँजो भएकोले कहिल्‍यै हिँड्‍न सकेको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब लुस्‍त्रा सहरमा खुट्टा चलाउन नसक्‍ने एक जना मानिस बसिरहेको थियो। त्‍यो जन्‍मैको लङ्गड़ो थियो, र कहिल्‍यै हिँड़ेको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लुस्त्रामा एउटा लङ्गडो मानिस बस्थ्यो। ऊ जन्मैदेखि लङ्गडो भएकोले कहिल्यै हिँडेको थिएन।
Nepali ERV (पवित्र बाइबल)
लिस्त्रामा एकजना लङ्गडो मानिस थियो। उ जन्मै देखि लङ्गडो थियो अनि कहिले पनि हिंडेको थिएन।
Nepali Tamang 2011
लुस्‍त्रा भिबा शहररी काङ चलब आतबा म्‍हि गिक मुबा। थे म्‍हि न्‍हमान कुज्‍या मुबा, थे खाइमै भ्रबा आरेमुबा।