Acts 15:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नता हाम्रा पुर्खाले न हामीले यो भारी उठाउन सक्‍यौं। त्‍यसैले हाम्रा पुर्खाले उठाउन नसकेको भारी अरूलाई बोकाएर किन परमेश्‍वरको जाँच गर्ने?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण चेलाहरूका काँधमा यो जुवा राखिदिएर किन परमेश्‍वरको परीक्षा गर्नुहुन्‍छ? यो जुवा न त हाम्रा पिता-पुर्खाले न हामीले बोक्‍न सक्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले अब चेलाहरूको काँधमा यो जुवा राखिदिएर परमेश्‍वरको परीक्षा लिन तपाईंहरू किन प्रयत्न गर्दै हुनुहुन्छ? जुन जुवालाई न हामीले, न त हाम्रा पुर्खाहरूले नै बोक्न सक्यौँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू किन गैर-यहूदी दाज्यू-भाइहरूरको घिच्रोमा जुवा वाँधिदिनु चाहन्छौ? के तिमीहरू परमेश्वरलाई क्रोधित बनाउन प्रयास गरिरहेका छौ? हामी र हाम्रा पुर्खाहरू त्यो जुवा बोक्न असमर्थ थियौं!
Nepali Tamang 2011
थेतबासेलमा तिग्‍दा अर्गु य्‍हुलला विश्‍वासीगदेदा चु धोइ काप्‍सी परमेश्‍वरदा बोमो खना लबारी म्‍हाइबा? तिग्‍दा भिसम चु धोइ य्‍हाङला आखे म्‍हेमेसेनोन पुइआखम्‍नी ओच्‍छे य्‍हाङसेनोन पुइआखम्‍नी।