Acts 15:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस्‍तो नगरौं। तिनीहरूजस्‍ता हामीहरू पनि विश्‍वास गरेर हाम्रा प्रभु येशूको अनुग्रहले नै बचाइएका हौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हामी विश्‍वास गर्दछौं, कि प्रभु येशूको अनुग्रहबाट हामीले उद्धार पाएका छौं, जसरी तिनीहरूले पनि पाएका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी विश्‍वास राख्दछौँ, हाम्रा प्रभु येशूको अनुग्रहद्वारा जसरी उनीहरूले उद्धार पाएका छन्, हामीले पनि त्यसरी नै उद्धार पाएका हौं।”
Nepali ERV (पवित्र बाइबल)
होइन, हामी विश्वास गछौं कि दुवै हामी र यी मानिसहरू प्रभु येशूको अनुग्रहले बचाइनेछौं।”
Nepali Tamang 2011
तर य्‍हाङसे ह्रङ्नोन थेनीगदेसेनोन प्रभु येशूला दयामायाग्‍याम थार्बा याङ्बा मुला भिसी य्‍हाङसे विश्‍वास लबा मुला।”