Acts 15:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले आफ्नै बनाउन बोलाएको अरू जातिका मानिसहरू मकहाँ आउनेछन्’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र बाँकी मानिसहरूले परमप्रभुलाई खोज्न सकून्, र सबै अन्यजातिहरूले पनि, जुनहरू मेरो नाउँद्वारा बोलाइएका छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाँकी मानिसहरूले र मेरो नाम लिने गैरयहूदीहरूले प्रभुलाई खोज्न सकून्, प्रभु भन्नुहुन्छ, जसले यी कुराहरू गर्नुहुन्छ’
Nepali ERV (पवित्र बाइबल)
ताकि अन्य सबै मानिसहरूले प्रभुलाई खोज्नेछन् अन्य सबै गैर-यहूदीहरू पनि मेरा आफ्ना मानिसहरू हुन्। प्रभुले त्यसै भन्नु भयो। अनि उहाँ मात्र एक हुनुहुन्छ जसले सबै यी चीजहरू गर्नुहुन्छ। अमोस 91:1-12
Nepali Tamang 2011
थेह्रङ् लसीन बाँकी मुबा म्हिगदे ङा मुबा ग्लारी खगै, ओच्छे अर्गु य्हुलला म्हिगदेदाएनोन ङाला म्हि स्होबाला लागिरी ङाइ ङ्योइबा मुला।