Acts 15:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्यसो हुँदा परमेश्वरमा आएका अरू जातिका मानिसहरूलाई हामी दु:ख नदिऔं भन्ने मेरो विचार छ। तैपनि अब हामी उनीहरूलाई एउटा पत्र लेखौं
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण मेरो फैसला यो छ, कि परमेश्वरतर्फ फर्कने अन्यजातिहरूलाई हामी दुःख नदिऔं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसकारण मेरो विचार यही हो: परमेश्वरकहाँ फर्केर आएका गैरयहूदीहरूलाई हामीले अप्ठ्यारो पार्नुहुँदैन।
Nepali ERV (पवित्र बाइबल)
“यसैले हामीले गैर-यहूदीहरूलाई बोझ दिनुहुँदैन जो परमेश्वरप्रति फर्केकाछन्।
Nepali Tamang 2011
“थेतबासेलमा परमेश्वरपट्टि दोःबा अर्गु य्हुलला म्हिगदेदा य्हाङसे दुख आपिन्गे भिसी ङाइ म्हन्बा मुला।