Acts 15:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती चार जनाको हातमा यस्‍तो खालको पत्र दिएर पठाए— एन्‍टिओखिया, सिरिया र किलिकियामा रहने प्रभुमा विश्‍वास गर्ने अरू जातिका दाजुभाइहरूलाई तपाईंका दाजुभाइ अर्थात् यहाँका प्रेरित र मण्‍डलीका धर्म-गुरुहरूबाट अभिवादन छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनका साथमा उनीहरूले यो पत्र पठाए: “एन्‍टिओखिया, सिरिया र किलिकियामा रहने अन्‍यजाति विश्‍वासी भाइहरूलाई, प्रेरितहरू र एल्‍डरहरूको अभिवादन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनीहरूको हातमा तिनीहरूले यस्तो पत्र पठाए: एन्टिओखिया, सिरिया र किलिकियामा बस्‍ने गैरयहूदी विश्‍वासीहरूमा: हामी प्रेरितहरू, प्रधानहरू र तपाईंहरूका विश्‍वासी दाजुभाइहरूबाट अभिवादन!
Nepali ERV (पवित्र बाइबल)
मण्डलीले तिनीहरूका हातमा यो चिट्ठी पठाए। एन्टिओक शहर अनि सिलिसिया र सिरिया देशका गैर-यहूदी दाज्यु-भाईहरूलाई तिमीहरूका दाज्यु-भाइ प्रेरितहरू, अग्रजहरूबाट अभिवादनः प्रिय दाज्यू-भाइहरू,
Nepali Tamang 2011
थेनीगदेदेन छ्‌याम चुह्रङ् भिसी भ्रिबा चिठी पुइजी, “ह्राङनीलान ज्‍योज्‍यो आले ङनी मुल चेलागदेदेन मण्‍डलीदा च्‍याबा म्‍हिगदेग्‍याम एन्‍टिओखियादेन सिरिया ओच्‍छे किलिकियारी मुबा अर्गु य्‍हुलला विश्‍वासीगदेदा फ्‍याफुल्‍ला।