Acts 15:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा हामीले सभा गर्‍यौं, अनि एकमत भई हाम्रा कुरा तपाईंहरूकहाँ पुर्‍याउन हामीहरूकै बीचबाट केही दाजुभाइलाई छानेर हाम्रा प्रिय भाइ पावल र बारनाबाससँगै पठाउने निर्णय गर्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण हामी सबैले सर्वसम्‍मतिद्वारा गरेको निर्णयअनुसार कतिपय मानिसहरूलाई चुनेर तिनीहरूलाई हाम्रा प्रिय बारनाबास र पावलका साथमा तपाईंहरूकहाँ पठाउन हामीलाई उचित लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण केही मानिसहरूलाई छनौट गरी तिनीहरूलाई हाम्रा प्रिय सङ्गी बारनाबास र पावलका साथ तपाईंहरूकहाँ पठाउन हामीले एकमतले निर्णय गरेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूकहाँ केही चुनिएका मानिसहरू पठाउन एकमत भएकाछौं। तिनीहरू हाम्रा प्रिय मित्र बर्णाबास र पावलसँग आउनेछन्।
Nepali Tamang 2011
थेतबासेलमा ङनी जम्‍मान ढिक्‍सी लबा सल्‍लाह अन्‍छार कोइ कोइ म्‍हिगदेदा धम्‍सी थेनीगदेदा ङन्‍ना सेम निबा ह्रो बारनाबास ओच्‍छे पावलदेन छ्‌याम ह्राङनी मुबा ग्‍लारी पुइखबा ज्‍यबा छोर्जी।