Acts 15:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावल र बारनाबासले प्रभु येशू ख्रीष्‍टको कामको लागि आफ्‍नो ज्‍यानसमेत झण्‍डै गुमाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी मानिसहरू यस्‍ता हुन्, जसले हाम्रा प्रभु येशू ख्रीष्‍टको खातिर आफ्‍ना प्राण जोखिममा पारेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी दुई मानिसहरू यस्ता हुन्, जसले प्रभु येशू ख्रीष्‍टका नामका निम्ति आफ्नो प्राण जोखिममा पारेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले प्रभु येशू ख्रीष्टको सेवामा आफ्ना जीवन समर्पण गरेकाछन्।
Nepali Tamang 2011
चुगदे चुह्रङ्बा म्‍हिगदे हिन्‍ना, चुगदेसे य्‍हाङला प्रभु येशू ख्रीष्‍टला लागिरी ह्राङला ज्‍याननोन पिन्‍बारी छ्‌याइबा मुबा।