Acts 15:32 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदा र सिलास आफैं पनि परमेश्वरको तर्फबाट बोल्ने अगमवक्ता थिए। उनीहरूले प्रभुमा विश्वास गर्ने दाजुभाइहरूलाई धेरै साहस दिँदै तिनीहरूको विश्वास बलियो बनाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदा र सिलास आफैहरू पनि अगमवक्ता भएका हुनाले भाइहरूलाई धेरै वचनद्वारा अर्ती दिएर तिनीहरूलाई बलिया गराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदा र सिलास, जो आफैँ पनि अगमवक्ताहरू थिए, धेरै वचनहरूद्वारा विश्वासीहरूलाई प्रोत्साहित र स्थिर गराए।
Nepali ERV (पवित्र बाइबल)
यहूदा र सिलास पनि अगमवक्ताहरू थिए। तिनीहरूलाई उत्साह दिन र दृढ बनाउन तिनीहरूले पनि निकै कुराहरू गरे।
Nepali Tamang 2011
यहूदादेन सिलास चा अगमवक्ता मुबा। थेन्नीसे प्रभुदा विश्वास लबा ज्योज्यो आले नाना आङागदेदा बचनग्याम ल्हानान आँट पिन्सी विश्वासरी कोङ्ना लजी।