Acts 15:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
निकै दिन बसेपछि उनीहरू त्यहाँका दाजुभाइहरूसँग बिदा भएर आफूलाई पठाउने दाजुभाइहरूकहाँ नै फर्केर गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनीहरूले केही दिन त्यहाँ बिताएपछि, त्यहाँका भाइहरूले यिनीहरूलाई पठाउनेहरूकहाँ शुभेच्छासहित बिदा दिई पठाए। [
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू केही दिन त्यहाँ बसेपछि विश्वासीहरूद्वारा शान्तिको आशिष्सहित फिर्ता पठाइए, जहाँबाट तिनीहरूलाई पठाइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ केही समय बसे पछि यहूदा र सिलास फर्के। तिनीहरूले विश्वासीहरूबाट शान्तिको आशीर्वाद पाए पछि यरूशलेमका दाज्यु भाईहरू जसले तिनीहरूलाई त्यस काममा पठाएका थिए तिनीहरूकहाँ फर्के।
Nepali Tamang 2011
थेनीगदे तिगै रेधोना थेरी चिमाहेन्से थेरी मुबा आलेगदेसे थेनीगदेदा पुइखबागदे मुबा ग्लारी ढुक्क तसी फेप्गो भिसी पुइजी।