Acts 15:35 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पावल र बारनाबासले केही समय एन्टिओखियामा बिताए अनि अरू धेरै जनासँग मिलेर प्रभुको शिक्षा दिँदै प्रचार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पावल र बारनाबासचाहिँ शिक्षा दिँदै र प्रभुको वचन प्रचार गर्दै अरू धेरै जनाका साथ एन्टिओखियामा बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पावल र बारनाबासचाहिँ एन्टिओखियामै बसे। तिनीहरू त्यहाँ रहुन्जेल प्रभुको वचनको शिक्षा र सुसमाचार प्रचार गरे।
Nepali ERV (पवित्र बाइबल)
तर पावल र बर्णावास एन्टओकमा नै बसे। तिनीहरू र अन्य मानिसहरूले त्यहाँ सुसमाचार प्रचार गरे अनि प्रभुको संदेश सिकाए।
Nepali Tamang 2011
तर पावलदेन बारनाबास चा म्हिगदेदा लोप्बादेन प्रभुला बचन थेःना लबान ल्हानान म्हिगदेदेन छ्याम एन्टिओखियारी चिजी।