Acts 15:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पावलले चाहिँ उनलाई लैजान ठीक सम्‍झेनन् किनभने मर्कूसले काम पूरा नगरीकन उनीहरूलाई पामफिलिया इलाकामा छोडेर फर्केका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पावलले मर्कूसलाई साथमा लैजान ठीक ठानेनन्, किनभने तिनी पामफिलियाबाट तिनीहरूसँग छुट्टिएर गएका थिए, र तिनीहरूका साथ काममा गएका थिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पावलको विचारमा उनलाई साथमा लैजान बुद्धिमानी लागेन; किनकि पामफिलियामा उनले तिनीहरूलाई छोडेका थिए र तिनीहरूका काममा साथ दिएका थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरूको प्रथम यात्रामा नै तिनीहरूलाई यूहन्ना मर्कूसले छाडेका थिए। प्याम्फिलियामा उनले तिनीहरूसंग एक साथ नलिन जोड गरे।
Nepali Tamang 2011
तर पावलदा चा मर्कूसदा छ्‌यामनोन भोर्बारी ज्‍यबा आछोर्नी, तिग्‍दा भिसम पामफिलियारी मुबा धुइरी मर्कूस थेनीगदेग्‍याम फेसी निमुबा, ओच्‍छे थेनीगदेदेन छ्‌याम ढिक्‍सी गे लबा आरेमुबा।